Posted by: magorkhe1 April 18, 2013
Jewelry shops closed in Nepal as Gold price plunges
Login in to Rate this Post:     0       ?        
स्थानिय व्यापारीलाई किन गालि गर्छौ ? त्यो सुन चादी नियन्त्रण गर्ने ब्यापारी देखि राष्ट्र बैंकले अनियन्त्रित रुपमा घटेको मुल्यमा प्रदान गर्यो कि गरेन ?
को ब्यापारी मुर्ख होला मूल्य घटना साथ् घाटामा बेच्ने , म भए पनि २-४ दिन बेच्ने थीइन , जब सम्म घटेको मुल्यमा किन्न पाइदैन ? गालि किन गर्छौ ? देश को दुर्दशा यस्तै छ- संबिधान लेखन सकेका छैनन् के सब्दले गालि गर्छौ ??????

Read Full Discussion Thread for this article