Posted by: sherlock April 16, 2013
Malai America fapena:(
Login in to Rate this Post:     0       ?        
अब नामै बयूटी गल छ, कति राम्री होलौ भनेर मा अन्दाज गर्न सक्दिन! ब्वाईफ्रेन छैन भने, सिटीजनशिप भएको ब्वाइफ़्रेन बनाउने, झ्याइकुटि पार्ने, अनि यतै सेटल हुने नि! यो स्टेजमा पनि कोइ अर्को कन्ट्री मूव हुन्छन त लाटी? यू एस ये मा आजकाल हेन्डसम, वेल म्यनार्ड केटा को खाँचो छैन भन्छन! 

गुड लक्! 
Read Full Discussion Thread for this article