Posted by: magorkhe1 April 12, 2013
My lucky day!
Login in to Rate this Post:     0       ?        
कतै साझाको नौसिखिया पर्नुभएंन  ? हेर्दै जाउ त्यो नौटंकी भन्दा दस गुणा बढी जनाउने सब्द खोजेर  बसी राक्नु होला कहिँ कतै प्रयोग गर्न चाहिन्छ |

अनि त्यो मेरो बुढाको लिङ्ग खुल्किएको छैन अनि चिकामरिमा आनन्द पाईएन भनि लेखेको धागोमा उत्तर दिने हरुलाई के भन्नु हुन्छ ?

के चाहि पाहिन्छ भनि साझामा खाता खोल्नु भयो ? कि किताबी पाठ मात्रै पढ्न पाइने थलो ठान्नु भएको थियो कि क्या हो ?
यो जोगीको मगन्ते झोला जस्तै हो चाका चुली देखि बिद्वाताका कुरा पाइञ्छन | लौ हेरौ तपाइको स्वागत ( your contribution) ? के पस्कनु हुन्छ ?
नानीको खुट्टी देखेर थाहा पाई सक्यौ भन्ने पनि निक्लेलान ? 
Read Full Discussion Thread for this article