Posted by: Geology Tiger April 10, 2013
*** Announcement: Rahulvai and Confused_Soul are recognized for their story in Sajha Writer Appreciation Month
Login in to Rate this Post:     2       ?         Liked by
क्या बात ठुल्दाइ ...

मलाई पनि यो प्रतियोगितामा भाग लिदा ठुल्दाइको नाम अनावश्यक विवादमा मुछिन्छ जस्तो लागेको थियो, त्यही भएर पनि नाम फिर्ता लिन अनुरोध गरेको थिए ...

सानदाइको सत्प्रयास वास्तवमै सर्हानिय छ , तर साझा साँच्चिकै एउटा सानो नेपाल हो.... नेपालमा जस्तै यहाँ पनि हरेक विचारधाराका मान्छेहरु भेटिन्छन् र हरेक दाउपेच रचिन्छन् ..

ठुल्दाइले जित्न आव्श्यक भोट पाउनुभयो यसको लागि ठुल्दाइलाई बधाई ... तर भोट जित्नु ठुलो कुरा होइन.... दिल जित्नु ठुलो कुरा हो ... र अहिलेसम्म ठुल्दाइको रचनाले हाम्रो दिल जितिनै रहेका छन् र यस्तै दिल जित्ने रचनाहरु हामीलाई फेरि फेरि पनि दिनुहोला ... हामीहरु सबै ठुल्दाइ प्रति आभारी छौ ..
Read Full Discussion Thread for this article