Posted by: magorkhe1 April 9, 2013
कमाइका हजार उपाय :
Login in to Rate this Post:     0       ?        
 कमाइ गर्ने उपाय हजारौ छन् , कुरा कसका गरौ ? लौ तेही चिकामारी बात सेलिब्रिटी हुन पुगेकी किमकै कुरा गर्नु पर्यो | नाठोको ओछ्यान देखि बिहेको रमझम मा पनि पैसा कमाइन भने अब त्यो बच्चा हुन् लाग्दा पनि पैसो ओहोरो लाग्या छ |
अब त्यो मात्रै ले पनि नपुगेर LIVE DELIVERY को movie खिच्न लाखौ लाख को अफर आएको कुरा सुलसुलेले सुनायो |

Read Full Discussion Thread for this article