Posted by: magorkhe1 April 9, 2013
Tax in US, Married or Single?
Login in to Rate this Post:     0       ?        

               सोमका लाडे पल्टिने कोहि छन् कि छैनन् ?   
पहिलो बर्स बुढा बुडी मात्रै अनि मे जुन तिर आएको ७/८ हजार मात्रै आम्दानि हुँदा अलिकति UNERNED INCOME क्रेडिट पाएका थिए बिस्ट  काजीले | दोस्रो बर्स डबल भयो आम्दानि अनि एउटा घुतुमुने पनि बनाइ हाले अनि ३/४ हज्जार रिफ़नड पनि पाई हाले | तेस्रो बर्स पुराना भए कामको स्तर बढ्यो , ओभरटाइम पनि बढ्यो अनि आम्दानि दब्लिने मात्र हैन तेब्रीए पनि | तेस्रो बर्स ट्याक्स सिजनमा फेरी H & R Block पुगे | अनि ट्याक्स प्रेपरेर ले आम्दानि बढेकोमा बधाई दिदै रिफ़नड काम आएको कुरा गर्छ | बुढी सोद्छिंन के भनेको त्यो राजा ? राजा भन्छन ; एसचोटी कम रिफ़नड पाइन्छ रे बढी कमाइएछ , राजा दंगदास छन् रानी  लाडे पल्टिदै भन्छिन " मैले भनेको हैन राजा धेरै दुख नगरिस्योस भनेर देखिस्यो त आहिले कम रिफन्ड पाइएयो ?  माया भनेको एस्तो पो हुन्छ ?
Read Full Discussion Thread for this article