Posted by: magorkhe1 April 9, 2013
Tax in US, Married or Single?
Login in to Rate this Post:     0       ?        
मिल्छ , कसले भन्यो मिल्दैन भनेर ? जोखिम के मा र कहा हुँदैन ? लौ भन्नुस मानिस को मृत्यु सबै भन्दा धेरै ओछ्यानमा हुन्छ भन्छन तेसो भए ओछ्यान छोड्ने ?
खोज्ने एउटा सोसल सेकुरिटी नम्बर : नाम र उमेर पनि ठ्याक्कै मिल्ने गरि , यदि आम्दानि ४६ हजार भन्दा कम छ भने ३ ओटा बच्चा पनि देखाउने , ३ हज्जार बच्चा बाबत पाइञ्छ , unearnded  Income  credit पनि पाइञ्छ , ५ जनाको personal  Exepmtion  ले  ट्याक्स कम तिर्नु पर्ने बनाउछ , तेस्माथी घर छ भनि देखाउने जसले गर्दा Itemized Deduction बढाउछ अनि refund  पनि अझ बढी आउछ | अर्को उपाय सानो तिनो ब्यबसाय गरेको छ भनि  नोक्सान देखाउने तेस्ले UnEraned क्रेडिट बढाउछ र refund पनि बढ्छ |  यो ब्यबसाय गरेको पहिलो तिन बर्स सम्म नोक्सान देखाउन पाइन्छ तेस पछि त्यो नोक्सान HOBBY मा परिणत हुने हुँदा तेस्पछि नदेखाउने | आमा बुबा नेपालमै भए पनि ITIN नम्बर लिई राख्ने अनि वहा हरु मेरो DEPENDENT हो भनि देखाउने , tax Liability सुन्य तिर लम्किन्छ अनि federal withheld सबै आफ्नै थालमा पस्कीइञ्छ | लौ उपाय अहिले यतिमात्रै आए , पछि नया कुनै भए जानकारी गराउला |

Read Full Discussion Thread for this article