Posted by: hital April 9, 2013
need help
Login in to Rate this Post:     0       ?        
 सपना बोकेर आएको, न घर को न घाटको भैयो. आउदा ambassy ले visitor visa भन्दा अर्रु केहि visa दिएनन् सो तेही भए पनि लिएर US सपना को नगरी मा पसियो. अब ६ बर्ष पनि बितिसक्यो bacha  बच्ची पनि भयो, visa status मैन्तैन गर्न f1 मा change गरेर बसियो अब देस फर्कौ भने कुन मुख ले फर्कने, अब f1 मैन्तैन गर्न पनि गारो भैसक्यो child care खर्च,आफ्नो  खर्च. साथी भाई हरु asylee गर्न सल्लाह दिन्छन तर तियो पनि मेरो कैसे मा नमिल्ने भयो. धेरै नै लामोगुनासो यो जिन्दगि को छ तेसैले कुनै साझा.काम का महानुभाब हरु बाट केहिसल्लाह painccha कि, GC apply गर्ने बाटो भनेर यॊ पोस्ट गरेको.  आशा छ सहि सुझाबको......
 
Read Full Discussion Thread for this article