Posted by: magorkhe1 April 9, 2013
'झुक्याएर बिरेन्द्रको काट्टो खुवाएछन्’
Login in to Rate this Post:     0       ?        
तेरो बाजेले काट्टो खाने गरेको अहिले अर्कोले खायो भनि साझा मा कुर्लेको होस् ? ठिक छ हामि सबै साझा बासि हरु : ज्ञानेन्द्र वा पारस को पालामा तिम्रै परिवारलाई पहिलो प्राथमिकता दिनु भनि हामि साझा मा लेखि दिउला? के के खान्छौ खाउ : गाइ खान्छौ कि  बाच्छी खान्छौ,  खाउ : त्यो काट्टो खाने बेला सम्म तिमि बानि परि सक्छौ अनि त्यो काट्टो खान घिन लाग्ने छैन | अनि फेरी झुक्याएर ख्वायो कसैले भन्दैन अनि लिखितम नै गरेर ख्वाउने चलन चलाउला !
I agree with facebook, Do you beleive a fox not being cunning ?

Here is the reason:

 तर, दुर्गा र उनको परिवारको विषयमा ज्ञानेन्द्रको परिवारले कुनै सोधखोज गरेन । यतिसम्म कि दुर्गाको निधन हुँदा पनि ज्ञानेन्द्रको परिवारले चासो राखेन । श्रीमान्को निधन भएपछि काजकिरिया गर्न झन्डै डेढ लाख खर्च हुँदा पनि ज्ञानेन्द्रको परिवारले केही चासो नराखेको ईश्वरीले बताइन् ।
Do you think anybody cares about others, it was a paid in front? The maoest ever care about those 20,000 peoples' family , killed for no reason?
 
Last edited: 09-Apr-13 09:42 AM
Read Full Discussion Thread for this article