Posted by: Nissant March 30, 2013
Login in to Rate this Post:
6
?
Liked by
शहरमा के हुन्छ गाम्लाई के थाहा !
गाममा के हुन्छ हाम्लाई के थाहा !
आधुनिक सीताहरु घरमै रावण बोलाउँछन् !
विचरा, विदेश गएका रामलाई के थाहा ?
गाममा के हुन्छ हाम्लाई के थाहा !
आधुनिक सीताहरु घरमै रावण बोलाउँछन् !
विचरा, विदेश गएका रामलाई के थाहा ?