Posted by: instagram March 30, 2013
मेरो हुनेवाला हूनेवाला बूढीलाई पनि दूई तीन जानाले हानी सक्यो लाईक आई डीड
Login in to Rate this Post:     1       ?         Liked by
फेसबुकमा देखेको अम्रिकाने मीत्रको एउटा मुत्तक याद आयो
साथ नपाई कसैको यहाँ
अब पीउने आट पनि भएन
बेहोस नभई अब यहाँ
होसमा जीऊने आट नी भएन
Happy drinking ;)
Read Full Discussion Thread for this article