Posted by: ThahaChaena March 28, 2013
आशा दिदी
Login in to Rate this Post:     0       ?        
<< म समयमा कन्जुसी गर्दिन, आफु सँग कति छ भन्ने थाहा भएको वस्तुमा न हो कन्जुसी गर्ने ! म सँग दुइ दिन छ वा दुइसय वर्ष कसलाई के थाहा ? अनै थाहै नभएको वस्तुमा भएको खर्चमा के चिन्ता ?" >> 
<<< मोक्ष वेहोशीमी नै हुन्छ>>> --- कत्ति बेर सोचिरहे यो कुरालाइ .... ये हो त नि है...भन्या जस्तै भो 


आहा !! कस्तो मज्जाको अलि अलि दर्शन र अलि अलि आकर्षणको व्याख्यान सामान्य शब्दहरुमा ....फेरीपनि भरिलो-रसिलो अनि फ्लर्टिलो (खै यस्तो शब्द त हुन्न क्यारे तैपनि...) लेखाइ ..... अर्को भागको कुराइमा ....
 

- थाने


Read Full Discussion Thread for this article