Posted by: alternate March 27, 2013
Stories submitted during March Story Writer Appreciation period
Login in to Rate this Post:     1       ?         Liked by
बिष्णुजी,

निकैनै मर्मस्पर्सी घटना प्रस्तुत गर्नुभयो। हार्दिक समबेदना।

त्यो चेपाङ बस्तीको घटना कृत्रीम र रोक्न सकिने थियो। हामीमा धेरै कुरा अपुग छ तर त्यो कमी आँफै मा बाधक होइन। परिस्थितीवस कोही निरिह छौ तर हाम्रो  लाचारी बाध्यता होइन सद्भावनाको कमीले हो। 

तपाईंको अठोट र प्रयास सर्हानिय छ। कृपया राम्रो काम जारी राख्नुस् अनि द्ढ रहेर अगाडि बढ्नुहोस् । हामी सबैको शुभकामना छ। निस्चय पनि  सकेको सहयोग गर्नेछौ। 

कही कसैले पनि एक छाक को लागि संघर्श गर्न नपरोस।
Read Full Discussion Thread for this article