Posted by: ThahaChaena March 27, 2013
आशा दिदी
Login in to Rate this Post:     0       ?        
 <<जहाँ मौनता रमाइलो हुन्छ , त्यो पल शव्दहरु कुरुप हुन्छन् मौनताको सुन्दरताको अघि।>>

<< किन एउटै आकाशका दुइ पाटामा घामले फरक फरक असर गर्छ ?>>

वाह ! फुच्चे साथी फेरी पनि कस्तो मनको अन्तरकुन्तर बाट गुन्जेको गहिरो कुरो भन्यौ ... अर्को भाग को पर्खाइ मा ....
 
- थाने
Read Full Discussion Thread for this article