Posted by: Prerit March 24, 2013
शान्तिको ध्वोनी छर्दै जाउ
Login in to Rate this Post:     0       ?        
साझा को साथी हरु कसैलाई चाँदनी शाहको शान्तिको ध्वोनी छर्दै जाउ कविता को लिंक अथवा हरफहरु थाहा छ भने पोस्ट गरिदिनु हुन्छ कि ? पन्ध्र वर्ष अगाडी को नौ कछ्या को पहिलो कविता को याद आयो तर हरफहरु सम्झन सकिन . ध्नायाबाद!
Read Full Discussion Thread for this article