Posted by: magorkhe1 March 23, 2013
How dumb are people really?
Login in to Rate this Post:     0       ?        
कलेज जादैमा ,  फेसबुक एकाउन्ट खोल्दैमा  र डिग्री झुण्ड्याउदैमा CIVIC SENSE बड्दैन यो तेसैको घोत्तक हुन सक्छ : वा मानिसको दिमाग कति DISTRUB वा दिमागी अबस्थाको चिनारी त हैन ? ३० हजार भनेको एउटा ससक्त नम्बर हो |
यही कारणले होला माओबादि होस् वा अरु कुनैले देश बन्ध भन्ना साथ् यस्ता दिमागी फौज जुट्ने अनि तोडफ़ोडमा अग्रसर हुने ?
Read Full Discussion Thread for this article