Posted by: Rahuldai March 21, 2013
Rekha Thapa Talk about her comment about Neplease in USA
Login in to Rate this Post:     6       ?         Liked by
 बुद्धुत्व  सार 

१. सुख नभए नि खुशी हुनु ( पुरानो अन्तर्वार्ताको २.०२ मिनेट )
 
२. धेरै होमलेसहरु भनेको एक जना मात्र हो भन्ने बुझ्नु पर्छ . (पुरानो ५,०६ र नयाँ १.०९) 
 
३. पैसा नभए नि , सुबिधा नभए (बिजुली पानी केहि नभए नि ) नि  खुशी हुने नेपाली जाती र नेपाल स्वर्ग हो भन्ने बुझ्नु (२.२५ मिनेट)
 
४. अमेरिका पूर्ण रुमा स्वतन्त्रता भएको देश हैन किन कि त्यहाँ बच्चा लाइ पिट्न पाइन्न ( ३.२७)
 
४. रेखा जी लाई सपोर्ट नगर्ने सच्चा नेपाली होइनन ( नयाँ अनातार्वार्ता ४.२९)
 
५. उहाँ को फिल्म हेर्न नआउनेले कमेन्ट गर्न पाइन्न 
 
६. रेखा ले देखेको र भेटेको मात्र सत्य हुन् अरु जम्मै मिथ्याहुन् (नयाँ -१०.५०)
 
७. रेखालाई आक्षेप लाउने जति नेपाली हैनन् (नयाँ १३.४०) 
 
८. धुम्रपान हानीकारक छ , सार्बजनिक ठाउँमा गर्नु हुन्न भन्ने बहस चलाउन शिवरात्रिमा गाँजा तानेको फोटो आफै छाप्न दिएकोले अन्यथा लिने मुर्ख हुन् . (नयाँ १९.०९) 
 
९. रेखा थापालाई मन नपराउनेहरुले बिदेशी प्रभू को डलर खाएर प्रायोजित हल्ला फैलाएका हुन् , देश मा फर्क्यो भने एक एक जनालाई वाइस्याल लगाएर गोद्ने छ , आखिर सागर उर्फ चन्द्र बहादुर थापा (वाइस्याल उपत्यका इन्चार्ज ) लाई त्यसै भाइ बनाएकी हैन भाइटिका गरेर . 
 
 
Read Full Discussion Thread for this article