Posted by: nepalilaure March 21, 2013
Rekha Thapa Talk about her comment about Neplease in USA
Login in to Rate this Post:     0       ?        
मलाई त यो केटि नेपालमा नेता बन्छे जस्तो लाग्दैछ | डाँगडुंग बोल्ने , लाज र डर नमानी झुट्टा कुरा भए पनि बोल्न सक्ने , अनि स्कंडल गरेर हुन्छ कि , मेनुपुलेट गरेर अथवा  जे गरेर हुन्छ मेडिया attention पाईराख्ने , एस्तो भए पछि त मान्छेहरु पछि लागि हाल्चन नि | येही चुनाबमा समानुपातिक बाट सभासद हुन बेर छैन | के गर्नु नेपालको दुरभाग्य |

अनि यी नानी त अमेरिकाको सबै state मा नेपाली होमेलेस छन् भन्छिन नि , मा अहिले सम्म बसेको २ बाट state मा त खोइ तेस्तो कोहि भएको थाहा पयिन | त्यो Brooklyn मा भेटेको चै अलि अगाडी सुनेको पाण्डे जी पर्नु भयो कि को हो (अल्कोहोलिक छोरालाइ नेपाल फर्कौना पाण्डेजी को आमा पनि आउनु भएको थियो क्यारे )| अनि के के नियम छ रे होमेलेस हुने बारेमा ? इन्डियन पाकिस्तानी पनि टन्नै होमेलेस छन् रे |

मलाई यो utube को comments मन पर्यो:

perspect19 8 hours ago

maile pura herna pani sakina...alchi lagyo. I don't think she knows what she is talking about. haina yesko movie herna ko jancha ra yo top heroine bhai nepal ko? i think she just uses random words to sound intelligent without knowing what they mean! Stop giving her the attention and she'll fade away!

Prativa Shrestha 9 hours ago

She is still not sorry for her insane word for her own Nepali people. You don't know how to speak in media so don't speak. Stupid dumb ass bitch. Everybody in USA is working with their respect and dignity for a good of their own country Nepal. Shame to call you Nepali Actress. Go to hell.


Read Full Discussion Thread for this article