Posted by: Geology Tiger March 20, 2013
Rekha Thapa Talk about her comment about Neplease in USA
Login in to Rate this Post:     0       ?        
ए भने पछि बुद्धत्व प्राप्त गरेको मान्छे यस्तो च्याँठिनु पर्ने रहेछ ... जे होस् रेखाजीको भिडियो हेरेर मलाई पनि केही ज्ञान प्राप्त होला जस्तो लागिरहेको छ ...

तर म आफूलाई अरु कतैबाट प्रायोजित छु भन्ने बारेमा चाँही केही थाहा थिएन, कोबाट प्रायोजित भएको रहेछु खै ? अहिलेसम्म फुट्या कौडी पनि पाएको छैन त ...  
Read Full Discussion Thread for this article