Posted by: bittertruth March 20, 2013
Rekha Thapa Talk about her comment about Neplease in USA
Login in to Rate this Post:     0       ?        
क-कल्ले homeless लै homesick भनेर अड्कल काट्य थ्यो यो धागोमा कुन्निमा ,
http://sajha.com/sajha/html/index.cfm?threadid=102863
तर मलाई रेखा उनको फिलिमबाट भन्दा पनि यी अन्तरबार्ताहरुबाट राम्री लाग्न थाल्या छ | चंचल , मन खुला खाले रेखाको कुरालाई बंग्याई नानाभाती आफ्नै किसिमको माने निकालेर कुरा काट्न खप्पिस हामि अमेरिकाबासीलाइ गज्जबैसंग गतिलो जवाब दिएकी हुन् कि यो माथि को video ले | मलाई त सारै मन पर्यो उनको जवाब |
Read Full Discussion Thread for this article