Posted by: ThahaChaena March 20, 2013
एक रुपैयाँको लाल मोहन !!!!
Login in to Rate this Post:     0       ?        
 ठुल्दा, क्रेजी को शब्द मा पनि सापट लिन चाहन्छु , साँच्ची नै "दाइको जीबन संघर्षमा धेरै सकारात्मक उर्जा पाउछु, त्यस्तो चुनौतिपूर्ण समयमा पनि संयम र स्थिरता कायम राख्न सक्नु नै जीबनको सार्थकता हो " ...... 
 
पछिल्लो कथाले चसक्क घोच्यो मन....हजुरको लेखाइ लै यो थाने को सलाम ....
 
- थाने 
Read Full Discussion Thread for this article