Posted by: confused_soul March 20, 2013
Paras Sarkar's message to well wishers from hospital
Login in to Rate this Post:     0       ?        
मैले यो नारायण गोपालको गीत र पारस को वक्तब्य बीच को सम्बन्ध बुज्न सकिन् |

हिजो मात्र मैले नेपालीहरुलाई आफूसँग भए नभएको बल लगाएर माथि ठेल्न प्रयत्नरत छु भन्ने कुरा भएको थियो | यहाँ नि ठेल्न लागेको देखे | शायद यो मेरो हेर्ने आँखा नै दोषी होला |

 मृत्युशैयाबाट फर्केकोलाई यो गीत मलाई उचित लागेन |
Last edited: 20-Mar-13 02:24 PM
Read Full Discussion Thread for this article