Posted by: rekhathapa March 20, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        
ब्लग जी,
 
निरन्तर माया को लागि आभारी छु. मा योगा मा अलि बिजी भएका कारण ले गर्दा रिप्लाई गर्न पाइन, रिसानी माफ होस्. 
 
मेरो बाल मतलब बोल को गीत सुन्नु भएको रहेछ, दिल घार्तन घार्तन भो. अचेल त्यो गीत एकदम लोकप्रिय भएको छ. हो, मेरो पनि जीवन मा दाया बाया केहि नहेरी आफ्नो कर्म गर्ने बानि छ, यश गीत ले मेरो आफ्नो बेहोरा लाइ आत्मसात गरेको कुरा पनि सहि नै हो.
 
त्यो गीत को विडियो चोरेको भन्ने कुरा चाही बैदेशिक शक्ति ले फैलाएको हल्ला हो. हिन्दि फिल्म मेरी ब्रदर कि दुल्हन मा कट्रिना भन्दा अघि मलाई नै छनौट गरिएको थियो. आधा फिल्म को शूतिंग पछि भने मेरो चार्म ले इमरान खान नै ओझेल मा पर्ने हुन् कि भन्ने डाइरेक्टर लाइ भान भएछ, अनि मलाई तेश चलचित्र बाट निकालियो. म सिधा मान्छे, मेरो अगाडी अरु थुप्रै मौका हरु थिए, तेसैले मैले येश बिषय लै ठुलो बनाउन उचित ठानिन. तेस गीत पनि मेरै आइडिया हो, तेश चलचित्र बाट बाहिरिए पछि मैले आफ्नो चलचित्र मा आफ्नै आइडिया ले विडियो बनाए, आब तपाई भन्नुस, यसमा मेरो के दोष? कट्रिना ले मेरो नृत्य कापी गरे पनि मलाई भन्नु केहि छैन. इमितेशन इस द बेस्ट फोरम ओफ फ्लात्तेरी भन्ने उखान छ हिन्दि मा, म तेइ उखान सुन्दै हास्छु.
 
माया को लागि फेरी धन्यबाद
Read Full Discussion Thread for this article