Posted by: nepalilaure March 20, 2013
Paras Sarkar's message to well wishers from hospital
Login in to Rate this Post:     0       ?        
हुनत अर्काको व्यक्तिगत कुरामा बोल्नु ठिक होइन , तर सार्बजनिक ठाउमा कुरा उठेको ले भन्न मन लग्यो, माफ गर्नुस है: GT मित्रले बिहे गरेर मधुमास पनि नमनाई फर्के जस्तो छ , अब बुडिलाई फलको स्टार्टमा बोलाउनु पर्ला भनेर | फुल टेम जागिर सुरु गर्नु भन्दा पहिला येसो पार्ट-time भए पनि काम गरेर अनुभब हासिल गर्न लागेको होलानी | तब पो फुल-time job राम्रो संग गर्न सकिन्छ |
Read Full Discussion Thread for this article