Posted by: Geology Tiger March 20, 2013
Paras Sarkar's message to well wishers from hospital
Login in to Rate this Post:     1       ?         Liked by
ए प्यारी, ए मेरी P रानी ...

त्यो पारेलाई तिमीले आजको मिति देखी सरकार भन्न छोडे भयो ... हाम्रा साझाको साथीहरु यो कुरामा एक मत भएका छन् कि तिमीले मलाई राजा र मैले तिमीलाई रानी भन्दा हाम्रो सम्बन्ध अझ गाडा हुनसक्छ,

त्यसैले पारेलाई त्यही हस्पिटलमा छोडर झट्ट आउ मेरी रानी .... यहाँ तिम्रो राजा तिमीलाई पर्खिरहेछ .. 
Read Full Discussion Thread for this article