Posted by: rekhathapa March 19, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        
ब्लग जी, 
 
कस्तो बाघ जस्तो कुरा गर्ने तर मुटु चै मुसा को जस्तो रैछ. बाउ आमा संग डराएर नि हुन्छ त ? तपाइको पछि विह भएपछि बाउ आमा संग बस्छिन कि बुडी तपाई संग? फेरी मैले आइस किरिम खाने मात्र कुरा गरेको, अरु कुरा त गरेको छैन. हामी साथी भएर बस्न सक्छौ. मा छब्बी प्रति समर्पित छु. तर कलिवुद मा अन्य थुप्रै नायिका हरु छन्, तपाई लै उनीहरु प्रति नै माया दर्शौना आग्रह गर्दछु. ब्लग को ब्लोग्नी पाउन क लागि मेरो धेरै सुभकामना.
Read Full Discussion Thread for this article