Posted by: blog March 19, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        

हजुर ले जहिले भन्नु हुन्छ म नेपाल आउन तयार छु

तर हजुर म संग बरफ खान बनेपा सम्म आउनु हुन्छ होला त, हजुर त एकदम बिजी मान्छे, धेरै फिलिम को छायांकन पनि गर्नु पर्ने होला, फेरि म संग बनेपा जादा अरु ले देखेर फोटो खिचेर पत्र पत्रिकामा टासिदियेको खण्डमा हजुरको बदनामी हुने जस्तो लाग्छ,

अस्ति पप्पु संग शिवजी को प्रशाद खादा मात्र पनि कत्रो बबाल भयो नेपाल मा, म संग बरफ खाएको देख्यो भने झन् के होला भनेर मेरो आंग नै सिरिङ्ग हुन्छ

त्यहि भएको ले हजुर लाइ प्राइभेट्लि भेट्न पाएको खण्ड मा हजुरको यो दिवाना लाइ तिर्थ गाको जस्तो फील हुने थियो

उही हजुर लाइ देवी सम्झिने
ब्लग

Read Full Discussion Thread for this article