Posted by: blog March 19, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        

रेखा जी नमस्कार

हिजो राति सपना मा हजुर लाइ देख्ने सौभाग्य पाएँ,  सपना मा हामी दुवै हजुर कै पपुलर गीत सिम्पल सिम्पल कान्छी को डिम्पल पर्ने गाना मा नाचेको पनि देखे, सपना मा भए पनि हजुर संग नाच्न पाउदा म एकदम भाग्यमानी रहेछु जस्तो लागिरहेको छ

हजुर लाइ बिपना मा पनि  भेट्ने प्रयास गरिरहेका उही हजुर को फ्यान
ब्लग 

Read Full Discussion Thread for this article