Posted by: rekhathapa March 19, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        
कोल्लिवूद मा आजकल एउटा भनाइ छ " Sex and Rekha Thapa sell". दाम जी, कुनै पनि पेशा मा लाग्दा तेश पेशा मा रहेका नराम्रा कुरा लै नजिक बाट नियाल्ने अवसर प्राप्त हुदो रैछ. नेपाली चलचित्र क्षेत्र मा यौन सोषण ब्याप्त छ. पुरुस्प्रधन देश का हामी महिला लाइ जहाँ गए पनि सोषण छ, चलचित्र क्षेत्र इज नो एक्स्सेप्सन. तर त्यो भन्दै मा सबै महिला हरु कास्तिंग काउच कै शिकार हुन्छन भन्न खोजेको हैन, चलचित्र छेत्र मा कसरि अघि बढ्ने त्यो सब को च्वाइस को कुरा हो. कोहि राम्रो कलाकारिता र मेहेनत ले अघि बद्छन, कोहि यस्तै काम गरेर.


Read Full Discussion Thread for this article