Posted by: daum March 18, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        
रेखा जी,
आजकाल नेपाली फिल्म क्षेत्रमा महिला कलाकारहरुको यौन शोषण भयो भन्ने समाचारहरु धेरै सुन्नमा आउँछ नि । के यो साँचो हो ? कि कलाकारहरु आफ्नै मन खुशिमा यसमा लागेको हो ? चपली हाईट र A.T.M जस्ता चलचित्रहरुले यस्ता प्रश्नहरु म जस्तो नेपाली चलचित्र प्रेमिलाई सोध्न बाध्य तुल्याउँछ । यो प्रश्न्मा अलि प्रकाश पारी दिनु हुन्छ कि ।
Read Full Discussion Thread for this article