Posted by: rekhathapa March 18, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        
अफेन्स को कुरो छैन, इन्टेलिजेन्ट गाइ, गाउ कै सरकारी इस्कुल बाट एस एल सी पास गरेकी हु, सेकेन्ड दिविसन मा पास गरेको मार्क शीत्त देखाउन पनि तयार छु. तेस पछि फिल्म को ओफ़्फ़ेर आयो, उमेर सानो थियो, धेरै बुझ्ने भैसकेकी थियिना, तेसैले पढाई अघि बढ्न सकेन. तर मलाई लाग्दैन नि पढेर मात्रै ठुलो भइन्छ. पढेर भन्दा परेर जानिन्छ. मा आज भोलि पनि पुस्तक हरु पद्छु, निरंतार ज्ञान प्राप्ति को लागि लागिपरेकी छु, अझ अमेरिका मा बुद्धत्व प्राप्त गरेको कुरा त भनिराख्न नपर्ला.
Read Full Discussion Thread for this article