Posted by: mech March 18, 2013
वाशिंगटन डी. सी. मा भानुभक्तको शालिक निर्माण हुने
Login in to Rate this Post:     0       ?        
विजय थापा ज्यू,
 
नाम हरुको थुप्रो भन्दा पनि कुरोलाई प्राथमिकता दिनुभए तपाइको अनि पढ्नेको समय बचत हुन्थ्यो. अमेरिका बाट निस्किने प्रत्येक प्रेस रिलिज मा नाम हरुको मात्री थुप्रो हुने गर्छ, खै काम को लिस्ट पढ्न पाए पो रमाइलो हुन्थ्यो. यो सूचना मा "भानुभक्त" अरु कसैको पनि नाम महत्वपूर्ण लागेन मलाइ. १५-२० जनाको नाम र पद को बिज्ञापन जस्तो लेख/सूचना/बिज्ञप्ति रैछ.
 
नेपाली साहित्य र संस्कृति  को विकास लाग्नुभएका  सबैको कामको भने कदर गर्दछु 
Read Full Discussion Thread for this article