Posted by: sworsangeet March 18, 2013
नेपालका ख्याती प्राप्त गायक, गायिका एवम संगीतकार द्वारा डिसी एरियामा गायन प्रशिछन
Login in to Rate this Post:     0       ?        
हामी स्वोरसंगीत पाठशाला छिटै नै  नेपालका ख्याती प्राप्त गायक, गायिका एवम संगीतकार द्वारा डिसी  एरियामा गायन प्रशिछन संचालन गर्न गैरहेका छौ I हाम्रो गायन प्रशिछन मुख्यत नेपाली संगीत (आधुनिक , लोक, भजन, फिल्मी,पप आदि ) मा  आधारित हुनेछ साथै बिद्यार्थीको चाहना बमोजिम पूर्वीय शास्त्रीय र हिन्दी संगीतको पनि प्रशिछन दिनेछौ I 
प्रशिछनको लागि जो कोहिले पनि हामीसंग सम्पर्क गर्न सक्नु हुनेछ I संगीत को कुनै पुर्व ज्ञान को आबशयक्ता छैन र उमेरको पनि छेकबार छैन| क्लासहरु शनिबार र आइतबार हुनेछ वा संगीत प्रेमी को चाहना  बमोजिम गरिनेछ | हाम्रो क्लास Fairfax, Virginia मा संचालन हुनेछ| कृपया अरु सुचनाको  लागि इच्छुक संगीत प्रेमीहरुले यो बिज्ञापन  मार्फत वा sworsangeet @ gmail . com  मा सम्पर्क गर्न सक्नु हुनेछ|धन्यबाद|
Read Full Discussion Thread for this article