Posted by: blog March 18, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        

नमस्कार रेखा जी

रेखा जी लाइ साझा मा देख्दा एकदम खुसि लाग्यो. सधै हल मा मात्र देखेको मैले तपाइलाइ.
तपाइँ त मलाई साह्रै मन पर्छ, म  वोरकर काम गर्छु.

मेरो प्रश्न के हो भने, तपाइको दिभोस भा हो, हो भने गूट लक् अनि फेरि बिहे लाइ केटा खोजिरख्नु भएको छ भने म पनि नेपाल फर्किदै छु, तपाई संग बिहे गरेर फिलिम खेल्ने धोको छ, के यो मैले
सोचेको कुरा पुरा हुन्छ कि हुदैन 

Read Full Discussion Thread for this article