Posted by: nepalilaure March 18, 2013
Finally a new Nepali party of youth विवेकशील नेपाली पार्टी
Login in to Rate this Post:     1       ?         Liked by
ashishme ,

तिमि त केहि वर्ष अगाडी सम्म जिउदै मान्छे पुर्ने अनि आफ्नो पार्टीको सदस्य नबन्ने मान्छे को हात खुट्टा टुक्राउने काम गर्थेउ जस्तो लाग्यो| अहिले शान्ति प्रक्रिया सुरु भएपछि बेरोजगार भएर मानसिक सन्तुलन गुमाए जस्तो छ | बरु अमेरिका आउ, म साहुलाई भनेर म काम गर्ने restaurant मा भाडा मस्काउने काम लगाईदिउला | देशलाई भार भएर बस्न भन्दा त भाडा माज्न बेस होइन र ? बरु अमेरिकाले visa दिन्छ कि दिदैन समस्या त्येही छ |
Read Full Discussion Thread for this article