Posted by: nepalilaure March 18, 2013
OH my god wTF is happening in India ? - OPInion
Login in to Rate this Post:     0       ?        
भारतीयहरु एकदम खत्तम भन्ने साथीहरुले २/४ दिन अगाडी बाहिर आएको seattle निबासी बुद्दिजिबि/समाजसेबी धन पुनको केस थाहा पाउनु भयो होला नि | साथीले त आफ्नै छोरीलाई (आफ्नै भन्नाले step - daughter  है  ) लाई १३ वर्ष हुदा देखि बलात्कार गर्न थालेको जस्तो छ [स्टेप-daughter भन्ने कुरा हल्ला सुनेको हो है , अनि यो पुरा केसनै प्रमाणित नभई दोषी नै हुन् भन्न पनि सकिन्न ] | अनि अजय देव महोदयपनि नेपाली नै हुन् , ३५० वर्ष भन्दा बढीको लागि जेलमा काजमा गएका छन् | बरु भारतीयहरुको एस्तो आफ्नै छोरि माथि गरेको व्यभिचार सुनिएको छैन अमरिकामा |
Read Full Discussion Thread for this article