Posted by: Geology Tiger March 18, 2013
Finally a new Nepali party of youth विवेकशील नेपाली पार्टी
Login in to Rate this Post:     5       ?         Liked by
समस्या पुरानो पुस्ता र नयाँ पुस्ताको होइन
समस्या हो विचारको, निष्ठाको, नैतिकताको, इमान्दरीपनको, निस्वार्थी भावनाको
अनि समस्या हो हो हो मा हो हो मिलाएर हिंड्ने भिडको

धेरै पढेलेखेका व्यक्तिहरुले धेरै देखेका, धेरै बुझेका र धेरै जानेका त हुन्छन्; तर यो अनिवार्य छैन कि तिनिहरुले देशको स्वार्थलाई आफ्नो स्वार्थभन्दा ठुलो देखुन्
जवसम्म राष्ट्रको स्वार्थमै आफ्नो स्वार्थ देख्ने र जनताको स्वार्थमै आफ्नो स्वार्थ देख्ने नेता देशले पाउदैन तवसम्म केही पनि हुनेवाला छैन ।

अनि जवसम्म आशिसमी जस्ता आफ्नो विचार गर्ने क्षमता केही नभएको भाडाको टट्टुहरुको दिमागलाई ठोकेर कालोलाई कालो र गोरोलाई गोरो भन्न सक्ने बनाइन्न तवसम्म नेपालमा केही हुनेवाला छैन ।

आशा गरौ हरेक काम नामको ठीक्क उल्टो हुने हाम्रो देशमा यो पार्टीले भने नाम अनुसारको काम गर्नेछ ...  
Read Full Discussion Thread for this article