Posted by: behoove_me March 13, 2013
Stories submitted during March Story Writer Appreciation period
Login in to Rate this Post:     0       ?        

 म बाघ दाई को कुरा सित सहमत छु,

बिस बर्ष पछि कसैले साझा को कुनै लेख बारे सोद्ध्दा 'ठुल्दाई को समय भन्दा अघि कि ठुल्दाई को समय भन्दा पछि'  भनेर सोध्नेछ.  हामि सिकारु लेखक हरु ले जति झ्यांइ पिट्दा पनि साझा को सीमा ठुल्दाई को रचना भन्दा बढी सिमित हुँदैन.

Read Full Discussion Thread for this article