Posted by: magorkhe1 March 7, 2013
Login in to Rate this Post:
0
?
Our public places should be free of Pan, pan parag or shurti free zone.
दिवा स्वप्न देखाए पछि सासन गर्न सजिलो हुन्छ | पहिले २४/७ बिजुली र खाने पानि नपुर्याई केहि हुने वाला छैन ? नवलपरासीमा बौद्द स्थानाम नया सहर को योजना कुनै देसले ल्याएको भन्ने सुनेको थिए | भारतको दबाबले तुहेर गएको हो ?

Last edited: 07-Mar-13 12:50 PM