Posted by: no_more_crush March 4, 2013
Actress Rekha Thapa talks about her opinion about America
Login in to Rate this Post:     2       ?         Liked by
अचम्म लग्यो यो विदेओ हेरे र . मेरो नेपाली लेखाई अलि अलि रेखा थापा जिउ  ले बोल्नु भाको जस्तो छ - भाषा नमिलेको र ब्याकरण नमिलेको. कृपया मिलाएर बुही दिनु होला.

(१:२२): हामि नेपाली हरु ज्यादै नै  खुशी छौ , भलें हामि संग सुख न होला .......... ?????
(२:२१): कुट्नु/पिट्नु पर्नी
(३:२२) बुद्धत्व प्राप्त  पनि गरें  ---- १ महिना USA  मा आएर बुद्धत्व प्राप्त हुने  भएँ , नेपाल का राजनीतिक कर्मी हरु लै यहाँ पठाउनु पर्यो.
....
....

.......

अरु  हास्यास्पद  बिशेलेशंद  हरु -  होमेलेस, होमेलेस, कुवा आदि इत्यादी
...

तैत


Read Full Discussion Thread for this article