Posted by: Asis Ko Mum March 3, 2013
पास्नीमा हजुरबालाई बोलाउनु पर्ने - Sample Invitation Letter चाहीयो
Login in to Rate this Post:     0       ?        

साझाका मित्रहरुलाई नमस्कार !!!

छोरा ६ महिनाको हुँदै छ पास्नीमा हजुरबालाई बोलाउनु पर्ने - Embassy ले भिसा दिउँ दिउँ पार्ने खालको चिटिक्क परेको Sample Invitation Letter पाए आभारी हुने थियँ  /  तपाईंहरुले आफ्नो बा-आमा अथवा सासु-ससुराको लागी नाता-नातिनीको पास्नीमा नेपालबाट अमेरीका बोलाउनु हुँदा लेख्नु भएको Invitation Letter छ भने कृपा गरेर Share गरी दिनु होला / धन्यबाद /

Read Full Discussion Thread for this article