Posted by: jantare1 February 26, 2013
एक रुपैयाँको लाल मोहन !!!!
Login in to Rate this Post:     0       ?        
"बडा मिठो लालमोहन है भन्दै दुइ ट्वाक भात संगै अरु ५ ओटा मोहनलाल हजम पारे अर्को साथीले"

कस्तो संजोग! हिजै धोतीको पसलबाट ल्याएर खूब मुख मिठ्याउँदै खाइया थ्यो. "बाहुन न ठहरिएँ. जहाँ गुलियो त्यहाँ बाजे भुलियो", कुन बेला ठुल्दाईको कथामा घुस्न पुगिएछ पत्तै भएन!
कथा र लेखाइ दुवै सटीक लाग्यो, हिजोको लालमोहनलाइ नि हराबरा खेलाउने! 
Read Full Discussion Thread for this article