Posted by: Geology Tiger February 26, 2013
एक रुपैयाँको लाल मोहन !!!!
Login in to Rate this Post:     0       ?        
कथाको पहिलो प्रसँगले भने मलाई आफ्नै बाल्यकालको सम्झना गरायो ...
 
काठमाडौको बाक्लो नेवार टोलमा हुर्केको म ... त्यो बेलाका धेरै बाहुनहरु कुखुरा र अन्डा खाँदैन थिए होला शायद म चाँही आफ्नो घरबेटीकोमा गएर मजाले जे जे छ त्यो बजाउथे ... त्यसमाथी अलि सानामा अलि रोगी भएकोले होला मामाहरु लोकल कुखुराको अन्डा खोजी खोजी खुवाउथे मलाई ... त्यसैले मेरो नाम नै अन्डा बाजे थियो टोलमा ...
 
कथाको दोस्रो प्रसँगले भने मन नै चिसो बनायो ... सानै बिषयबस्तु भए पनि ठुल्दाइको प्रस्तुती अत्यन्त मार्मिक लाग्यो ..
Read Full Discussion Thread for this article