Posted by: Karnali Blues February 26, 2013
एक रुपैयाँको लाल मोहन !!!!
Login in to Rate this Post:     0       ?        
 बडो गजबको प्रस्तुति rahuldai दाजु / एउटा गृहकार्य गर्न बसेको सार्है नै अल्छि लगेर एस्सो साझा खोलेको त रहूल्बाई को कथा , अनि के चहियो यो नाथे लै . भन्छन नि उसै त कुन्ताको बुहारी झन् भटमास खैकी भन्या जस्तै भयो . उसै त पद्न मन नलागेको तेसमथी साझा मा साहित्य. ल आज को दिन को सुरुवात राम्रो नै भयो . ल दाजु आब चिती दोस्रो अद्याहा प्रस्तुत गरेर कल्याण गर्नु होला. 
Read Full Discussion Thread for this article