Posted by: efg February 24, 2013
नेपाली पारा
Login in to Rate this Post:     1       ?         Liked by
जिन्दगिमा कहिल्यै restaurant मा खाननपाएको जस्तै एकचोटी खानगयो कि अरुलाई show off गर्न facebook मा कि त check -in गर्नुपर्ने कि फोटो राख्नुपर्ने. तेस्तो फोटो आयो कि त  म stand नै गर्न सक्दिन. So immediately hide गर्दीहाल्छु.


Read Full Discussion Thread for this article