Posted by: abcdipan February 24, 2013
H1B to F1 to H1B
Login in to Rate this Post:     0       ?        
ितमीले फेरी एच.वा्न.िब. को क्वटाको लागि कुर्नु पर्दैन । ितमीले िचनेको कुनै वकिल भए, पक्का गराउ । तर वकिललाई धेरै शुल्क तिरेर ज्ञान लिनु आव्सयक छैन् । यो सन्दर्भ अनलाईनमा पनि धेरै रहेछन । मज्जाले अध्ययन गरे हुन्छ । मेरो बिचारमा तिमिले एच.व्ान.िब. िनबेदन गरे हुन्छ । िनबेदन पत्रमा पहिला सुवि्िक्रत भएको केशको ख़ुलासा गर । यु.स.िस.आाई.स. ले त्यसपछि तिमिलाई निर्देशन िदनेछ । िप्रमियम निबेदन गरे झनै राम्रो । कति पय सन्दर्भ नयां हुन्छन् । आफैले थालनि गरेमा उचित नतीजा आउंछ ।
Last edited: 24-Feb-13 10:52 AM
Read Full Discussion Thread for this article