Posted by: magorkhe1 February 24, 2013
नेपाली पारा
Login in to Rate this Post:     1       ?         Liked by
सबै देशका मानिस हरुको यही र यस्तै कुरा कानी हुन्छन : कसले गर्छ भन्ने कुरा चाहि मानिस मानिसमा भर पर्छ |
फेसबुक पनि नेपालीहरुको लागि एउटा स्ट्याटस देखाउने थलो भाको छ होला | देखाउने को भन्दा पनि त्यो हेर्नेले के चाहि हेर्ने नहेर्ने फिल्टर गरे भै हाल्यो ?
स्यानै थिए मा : उपसचिवको छोरालाई बाउले हंग्कोक बात जिन्स तल र माथि दुवै राम्रो देखिएको थियो , कहिलै नाझुल्किने डेरामा आयो साधारण कुरा कानी गरे अनि त्यो गए पछि घर थर्काउने गरि हासे | क्या सुहाएको थियो हामीले बाल नै दीइनौ ?
यस्तै हो मानिसको मस्तिस्क ; मानिस मानिसमा भर पर्छ , मन पर्दैन टढिनुस | 
Read Full Discussion Thread for this article