Posted by: magorkhe1 February 23, 2013
चटामरी बनाउन जान्ने कोहि हुनु हुन्छ ?
Login in to Rate this Post:     0       ?        
पाटन क्याम्पस मान भवन मा हुदा बागमती खोला बगर तिरको परालले छाएको माटाको ओत लाग्ने ठाउ जस्तोमा बसेर खाइएको स्वाद जिब्रोमा बसी राखेको रहेछ , कुबेलामा जिब्रो रसायो |
काठमान्डू मा हुदा डरै डरले केहि खाइएन भन्दा नेपाल बैंक को साथि का छिरिदा फ़ुटपातको एक कप चिया पीईयो डराइ डराइ ( मेरो क्यानडा बाट घर गएको कजन्ले बोतलको पानीले साफा गरेको भाडामा मात्र खान्छु भने जस्तो त गर्नु भएन ) पीए , केहि भएन तर चटामरिको पसल देख्दा खुट्टा भने किलागाड़े झैँ भारि भएका थिए |

एक दिन धोको पुग्ला बनि आस गरेर बसेको छु | 
Read Full Discussion Thread for this article