Posted by: magorkhe1 February 23, 2013
Congratulations Fellow Nepalese!
Login in to Rate this Post:     0       ?        
अलिकति बल गरे ; यो नम्बर ११ मा पनि जान सक्छ अनि नम्बर १ मा पनि पुग्न सक्छः| देसको स्थितिलाई हेर्दा एउटा संबिधान ल्याउन सकेका छैनन् ले १ नै पुर्याउछन ||

धनि को गणना गर्दा नेपाली  बिलिनियरमा नाम दर्ता भा का कोहि छन् ?
Last edited: 24-Feb-13 09:00 AM
Read Full Discussion Thread for this article