Posted by: SAP Dude February 22, 2013
'नेपाल बोक्ने ट्रक'लाई नेपाल सरकारले सहयोग गरेन
Login in to Rate this Post:     0       ?        
यो एनआरएन भन्ने संस्थाले नेपाल र नेपालीलाई केही सहयोग गर्छ भन्ने कुरामा थोरै नेपालीलाई मात्र विश्वास छ होला । यिनीहरुको काम त नेपाल र नेपालीको लागि के के न गर्छौ भनेर गफ हाँक्ने र नेपालबाट सक्दो सुबिधा लिने मात्र हो । नत्र भने यिनीहरु नेपाल सरकारले १० बर्षे परिचयपत्र लगायतको अनेकौ सुविधा दिदा दिदै पनि केही नगरी खाली दोहोरो नागरिकताको माग गर्दै बसेका छन् । अरु त अरु यिनीहरु नेपालमा गएर सम्मेलन गर्दाको खर्च पनि नेपाल सरकारलाई व्योहर्न लगाउछन् । केही समय अगाडि यिनै एनआरएनहरुले नेपालको जलविद्दुत बिकास गर्न एनआरएनले १ अर्ब लगानी गर्ने भयो भनेर सारा नेपालीलाई हँसाए ।


You have hit the nail in its head.

NRN is infested with crooks from Nepal who want to create the similar filthy playground outside of Nepal they were playing in Nepal. Bunch of Nepali theives who want to take advantage of Nepal and Nepali people back home. We nepalese are not that well off in the foreign land. 90% of nepali barely make the ends need. The other so called rich own few gas stationa and they barely have extra cash to invest large in Nepal. All they can invest on is few anas of land in Nepal. These suckers are not going to help Nepal get into next level. There are more rich people in Nepal than effin NRNs combined. These sore losers just want to suckle on a Nepal via NRN and its Rhetorics.
Read Full Discussion Thread for this article